SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २४ असो २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी: ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट

२४ असोज २०८२, काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ। क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम