कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न
२४ असोज २०८२, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा मिति २०८२ साल असोज २४ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ ।