SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

सरकारवादी मुद्दाहरुमा सरकारलाई ६८ प्रतिशत सफलता

काठमाडौं । सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता हासिल भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा महान्यायाधिवक्ता रमेश बडालले चालु आर्थिक वर्ष २०८१ मा दर्ता भएका मुद्दामध्ये ६८ प्रतिशतमा सफलता प्राप्त भएको जानकारी दिए ।