SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २४ असो २०८२ १०:४० AM · 1 मिनेट पढाइ

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय

२४ असोज २०८२, काठमाडौं । मन्त्रिपरिषद्का २० वटा निर्णयहरु सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरु: १.वैकल्पीक विकास वित परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम