मोरङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
मोरङ : मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
