SHARE
काठमाण्डुपाटी · आइबार​ २ कात्िक २०८३ १२:४८ AM · 1 मिनेट पढाइ

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु, ४५ भन्दा बढी घाइते

कोलकाता– भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। घटनामा ४५ जनाभन्दा बढी घाइते भएका छन्। मृतकमा दुई बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार साँझ कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा उक्त घटना भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी