SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

‘हामी आउँदैछौं’ अभियानले स्थानीय तहमा तरंग ल्यायो : परियार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान प्रभावकारी,परिणाममुखी र स्थानीय तहमा तरङ्ग ल्याउन सफल भएको बताएका छन्। गत असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको हामी आउँदैछौं अभियानले पार्टी संगठन विस्तार, आन्तरिक समन्वय र स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको सचेतक परियारले बताएका हुन्।