SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

आर्थिक गतिविधिका हिसाबले समेत दसैं नेपालीमाझ सबैभन्दा चलायमान पर्व हो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको बताएका छन्। आज दसैंको शुभकामना दिँदै उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको बताएका हुन्।‘नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको छ।