SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथग्रहण आज

ललितपुर : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापतिमा गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।