माधव र झलनाथको अंगालोमा बेरिए वामदेव [तस्बिरहरु]
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबिच एकता भएको छ । वामदेव गौतम नेतृत्वको एकता अभियान र माधकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबिच आज एक समारोहकाबिच एकता भएको हो । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबिच गौतमको अभियान र नेपाल नेतृत्वको एकीकृत समाजवादीबिच औपचारिक रुपमा एकता घोषणा गरिएको हो ।
