SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएसको नयाँ एनटर्क १५० स्कुटर

बुटवल। जगदम्बा मोटर्स प्रालिले गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर बुटवलमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालको पहिलो १५० सीसी क्षमताको हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार