एक्सपेंगले बेच्यो ८ लाख इलेक्ट्रिक गाडी
काठमाडौं । चिनियाँ स्मार्ट इलेक्ट्रिक गाडी निर्माता कम्पनी एक्सपेंगले सन् २०२५ को जुलाई ११ सम्ममा विश्वभर ८ लाखभन्दा बढी गाडी विक्री गरेको छ । चिनियाँ कम्पनी एक्सपेंगले यो उपलब्धिलाई ऐतिहासिक उपलब्धि रहेको दाबी गरेको छ ।
