एक वर्षमा ८ लाख भन्दा बढीले लिए श्रम स्वीकृति
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारको लागि ८ लाख ३९ हजार २६६ जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
