SHARE
प्रदेश खबर · शुक्रबार​ ३० असो २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा-काभ्रे सडकखण्डमा जाम (तस्बिर)

दशैं मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। यात्रु तथा सवारीसाधनको आवागमन बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो।