SHARE
प्रदेश खबर · शुक्रबार​ ३० असो २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइयो

काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ।