SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

चार दिन उपत्यकाको फोहर नउठ्ने

काठमाण्डु – दसैंको समयमा उपत्यकाको फोहोर चारदिन नठ्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको फोहोर नउठाउने भएको हो । उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने महानगरले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी