SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ११:३६ PM · 1 मिनेट पढाइ

अमेरिकी डलर आज थप कमजोर, जापानी येन मजबुत बन्दा चिनियाँ युआन पनि कमजोर

काठमाडौं । कमजोर बन्दै गएको अमेरिकी डलरको मूल्य खस्किने क्रम जारी छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।