SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

निजी क्षेत्र आर्थिक कूटनीतिको महत्त्वपूर्ण साझेदारः परराष्ट्रमन्त्री खनाल

  काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार