सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
