SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

रास्वपा वडा सभापति गजुरेलद्वारा २ विद्यालयलाई आर्थिक सहयोग

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–९ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति किरणबाबु गजुरेलले दुई विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी समेत रहेका वडा सभापति गजुरेलले वडामा रहेका २ विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।