अब पोखरा विमानस्थलमा कम भिजिबीलिटीमा पनि ‘ल्याण्डिङ’ गर्न मिल्ने, प्रक्रिया अघि बढ्यो
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यता (भिजिबीलिटी)का कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ ।
