SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।