एसियन लाइफको सीईओबाट श्रेष्ठले दिए राजीनामा, होमबहादुरलाई जिम्मेवारी
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा आगामी कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
