आज विश्व नेल्सन मण्डेला दिवस, यस्ता छन् मण्डेलाका २० भनाइहरु
काठमाडौं । दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित राष्ट्रपति हुन् नेल्सन मण्डेला । उनी काला जातीका शसक्त नेता मानिन्थे । उनले सन् १९९४ देखि सन् १९९९ सम्म दक्षिण अफ्रिकामा शासन गरे । उनले दक्षिण अफ्रिकाबाट गोराजातीलाई लखेटेर काला जातीको शासन गरेका थिए । उनी सन् १९९३ मा नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए ।
