किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली
काठमाण्डु- प्रतिनिधि सभाका सांसद खगेन्द्र सुनारले एकजना महिला र उनका छोरामाथि गरेको अपमानपूर्ण र आपत्तिजनक व्यवहारबारेका अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समिति बनाएको छ। पूर्वन्यायाधीश लेखनाथ पौडेल नेतृत्वको रास्वपा अनुशासन आयोगले अधिवक्ता हरिचन्द्र भट्टराई नेतृत्वको छानबिन समिति बनाएको हो ।
