SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ११:११ AM · 1 मिनेट पढाइ

भोटेकाशी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । साथै, बाढीले घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराइने भएको छ ।