SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयको निर्देशनमा क्यान सदस्यबाट ९ दिनमै हटाइयो गुञ्जन शाहलाई

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै गुञ्जन शाह ठकुरी पदबाट हटाइएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी