कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
