SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल, २०३ जना प्रस्थान

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ ।