SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँलाई सफाइ

काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् । काठमाडौैं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले समेत सफाइ पाएका छन् ।