SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ ०१:१४ AM · 1 मिनेट पढाइ

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाण्डु – शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा बिहीबार नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी