सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा आज काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
