SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

एलिनाले सार्वजनिक गरिन् वैवाहिक सम्बन्धकै बेला कुटिएको ‘निलडाम’सहितको तस्बिर

काठमाडौं । गायिक एलिना चौहानले आफू चुप लागेर नबस्ने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि अन्याय भएको र वैवाहिक सम्बन्धलाई लिएर आइरहेका टिकाटिप्पणीप्रति कटाक्ष गरेकी हुन् । त्यसो त आजै उनका पति विष्णु सापकोटाले सामाजिक सञ्जालमा आफूले आफूविरुद्ध गाली गर्नेहरुलाई कानुनी उपचारमा गएको बताएका थिए ।