SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन भन्दै मन्त्रालयले काट्यो पत्र

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी