SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ १०:१० AM · 1 मिनेट पढाइ

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आशयपत्र दिने तयारी

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशयपत्र (एलओआई) दिने तयारी भइरहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी