भदौसम्म वाणिज्य बैंकहरुले कमायो १७ अर्ब ८१ करोड नाफा, नबिल बैंक अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
