SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकहरुले भदौसम्म कमाए पौने १८ अर्ब नाफा, कुन बैंकले कति कमाए ?

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३–८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।