SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए ।