SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबिच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी