भोटेकोशी बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । उनीहरूलाई अस्थायी आवासको व्यवस्था गरी ट्रान्जिसनल सेल्टरमा लैजाने तयारी भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
