SHARE
लोक पथ · मङगलबार २७ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

दशैँका लागि सिद्धार्थ बैंकले सुरु गर्‍यो नयाँ नोट सटही सुविधा

काठमाडौं । सिद्धार्थ बैंकले दशैँको अवसरमा नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेको छ । बैंकले हिजो (असोज २६ गते) देखि आफ्ना विभिन्न शाखा कार्यालयमार्फत ग्राहकलाई नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको हो ।