सुरक्षित सुत्केरी हुन इनरुवादेखि विराटनगरसम्म पुग्नुपर्ने बाध्यता, मातृत्व सुरक्षा कार्यक्रममाथि प्रश्न
सुनसरी । सुनसरीको कोसी गाउँपालिका–३ की २४ वर्षीया शर्मिला सदालाई सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल इनरुवादेखि विराटनगरस्थित कोशी अस्पतालसम्म पुग्नुपर्ने अवस्था आएपछि स्थानीय स्वास्थ्य सेवा र मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ।
