SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

उपसभापतिमा निर्वाचित भएपछि चन्द्र भण्डारीले भने : विश्वासको शिर कहिल्यै झुक्ने छैन

काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिको विश्वासको शिर कहिल्यै नझुक्ने बताएका छन्।महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले म नभई हामी भन्ने भावनाले अगाडि बढ्ने बताए।