SHARE
लोक पथ · आइबार​ २५ असो २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

साउदीको रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन् ।