SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ १२:५२ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीमा ठूलो बाढी, गोरखाका जगत र सल्लेरी बजार बगायो

गोरखा– गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएपछि चुमनुब्री गाउँपालिकाका जगत र सल्लेरी बजारमा क्षति पुगेको छ। नदीमा पानीको बहाव अचानक बढेपछि तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ भागेका छन्। स्थानीयका अनुसार बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजार र जगत बगर क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी