SHARE
पर्दाफास · बिहीबार २३ असो २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न सरकारले दियो स्वीकृति

सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।