SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

गगनको पहलले उठाएको प्रश्न : दलभित्र प्यानल निषेध, पेशागत संस्थामा के?

गगनकुमार थापाज्यू, हार्दिक बधाई! पार्टीभित्रको परम्परागत सोच बदल्ने र युवाका आवाजलाई नेतृत्वको अभ्यासमा स्थान दिने तपाईंको पहललाई म स्वागत गर्छु। नेतृत्व परिवर्तनको अपेक्षा राख्ने युवाले नयाँ अनुहारसँगै निर्णय गर्ने नयाँ संस्कृति पनि खोजिरहेका छन्। त्यस अपेक्षालाई सम्बोधन गर्ने प्रयासले पार्टीको सीमाभन्दा बाहिर पनि सार्वजनिक चासो जगाउँछ।नेपाली कांग्रेसको महाधिवेशनमा औपचारिक प्यानल नबनाउने अभ्यासबारे आएका समाचार पढ्दा मेरो ध्यान निर्वाचनको एउटा नियममा मात्र सीमित भएन।