SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले जारी गरे विपद्सम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको एक अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार मन्त्रिपरिषद्‍बाट सिफारिस भएको उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले सिफारिस गरेका हुन्। रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्न सरकारले उक्त अध्यादेश ल्याएको हो।