SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

लगानीसम्बन्धी सरकारी सेवालाई सरल र पारदर्शी बनाउन कार्यविधि तर्जुमा गरिने

काठमाडौं : सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल र पारदर्शी बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने भएको छ।