SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

३५ वर्षमा नेपाल कहाँ पुग्यो, कहाँ चुक्यो

उपलब्धि अस्वीकार गर्ने, निराशा र कमजोरी पनि स्वीकार्न नसक्ने आत्मरक्षाबीच नेपालको वास्तविक अवस्था। ‘३५ वर्षमा के भयो ? केही भएन। देश जहाँको त्यहीँ छ। नेताले देश लुटे, सबै भ्रष्ट भए।’नेपालमा पछिल्लो समय यो भाष्य यति धेरै दोहोरिएको छ कि कतिपय अवस्थामा यो प्रश्नभन्दा बढी निष्कर्षजस्तो सुनिन्छ।